अधिक शुक्ल एकादशी पद्मिनी व्रतकथा, यो व्रत बस्दा कस्तो फल मिल्छ?

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

श्रीकृष्णले भन्नुभएकोछ – मलमास मेरो महिना हो । यस अधिक शुक्ल एकादशी पद्मिनी नामले प्रसिद्ध छ । जसले पद्मिनी एकादशी व्रत गर्दछ, ऊ सारा पापबाट मुक्त भएर पुण्य प्राप्त गर्दछ । पद्मिनी एकादशीको पुण्को वर्णन एक मुख भएका मानव तथा चार मुख भएका ब्रह्माजीले पनि सक्दैनन् ।

यसव्रतको अघिल्लो दिन काशको थालमा भोजन गर्नु, माछा मासु, मसुरो, चना, कोदो, साँग, मह, घर बाहिरको अन्न भोजन नगर्नु तथा मैथुन पनि नगर्नु । अघिल्लो दिन भूईमा सुत्नु र ब्रह्मचर्यको पालन गर्नु ।
पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्