जोरपाटीमा यस्तो अवस्थामा भेटीईन जादुमय स्वर भएकी दूधवाली, सबैलाई चकित पारिन

काठमाडौ । तपाईलाई यो समाचारको शिर्षक सुन्दानै अचम्म लाग्या होला हैन ? यदि हामी साचो छौ भने मलाई लाग्छ तपाईलाई यो समाचार पढदा वा हेर्दा अबश्य अचम्म लागेको छ नै । किनकि जुन कुरा हामी खुलेर नेपाली समाजमा गर्न सक्दैनौ वा बोल्न सक्दैनौ त्यही कुरा आज हामीमाझ आईरहेको छ । आज हामी चर्चा गर्दैछौ पछिल्लो केही दिनदेखी सामाजिक सन्जालमा भाईरल भईरहेकी एक युवतीको बारेमा ति युवती हुन दूधवालीको नामले चर्चित रुपा चौलागाई । सिन्धुपाल्चोक घर भएर सानैबाट काठमाडौको जोरपाटीमा बस्ने उनी निकै शालीन, सुन्दर र मिजाशिलो स्वभाबकी छिन । उनी यति बाठी पनि छिन कि जस्ले गर्दा उनी जादूमय स्वरले पनि पछिल्लो समय बिभिन्न स्थानमा गईसकेकी छिन, भाईरल भईरहेकी छिन ।

अझ अर्को कुरा के त भने उनको स्वरमा मन्त्र मग्ध पार्ने जादू छ । जादूमय स्वरकी धनी यि युवती यहा काठमाडौमा बहिनीस“ग बस्दै आएकी छिन । दूग्धजन्य सामान राखेर डेरी पसल खोलेकाले उनलाई दूधवाली भनेर चिनिन्छ । उनको पसल जोरपाटीमा छ । जहा उनी गित गाउदै आवाजलाई निखारता पनि दिईरहेकी हुन्छिन । कुनैकुनै बेला त उनलाई सबैले दूधवाली दूधवाली भन्दै जिस्काउदा अति लाज हुनेपनि बताउछिन, हेर्नुहोस