अस्पतालका डाक्टरको यस्ता कर्तुत, हेर्नुस लाइभ देख्ने पुण्यले गरे सनसनीपूर्ण खुलाशा, किन पक्राउ गरियो ?

काठमाडौँ | कर्तव्यज्यान मुद्दामा केन्द्रीय कारागारमा रहेका रुपन्देहीका एकजनाको मृत्यु भएपछि विवाद सिर्जना भएको छ। कर्तव्यज्यान मुद्दामा केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा विगत केही वर्षदेखि कैदभुक्तान गरिरहेका रुपन्देहीको भैरहवाका ६३ वर्षिय रामलखन जयसवालको गत शनिबार मृत्यु भएको हो। दीर्घरोगी रहेका जयसवालको उपचारको क्रममा मृत्यु भएको केन्द्रीय कारागारले जनाएको छ। ‘कारागारमा नै उहाँको स्वास्थ्यमा समस्या देखिएको थियो, शनिबार राति पौने १० बजे अस्पताल लगेका थियौं, भर्ना गरेको केही मिनेटमै उहाँको मृत्यु भएको हो’–कारागार श्रोतले भनेको छ।

वीर अस्पताल काठमाडौमा उपचारकै क्रममा मृत्यु भएको जेल प्रशासनले जनाएपनि जयसवाल परिवारले हत्या भएको दाबी गरेको छ। उनको कारागारमै मृत्यु भइसकेपछि अस्पताल ल्याइएको हो या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भन्ने विषयमा शंकास्पद भएको उनको परिवारको भनाई छ। हेर्नुहोस |