टिकटकमा भाइरल ५ बर्षिय नानीको सोच्नै नसकिने प्रतिभा, यस्तोसम्म गर्न सक्छिन हेर्नुस चकित परिन्छ

काठमाडौ । अहिले पछिल्लो समय समाजिक सन्जालमा टिकटक धेरै चर्चित भएकाले टिकटकको जमाना भनेर पनि चिन्ने गरिन्छ । आजकल प्राय गितहरु पनि पहिला टिकटकमा भाईरल हुन्छन त्यसपछि मात्र बल्ल युटयुब लगायत अन्य समाजिक सन्जालमा राम्रै भिउज र प्रतिक्रिया पाउन सकिन्छ । यहि टिकटकबाट त आजकल धेरैले आफनो भबिष्य पनि बनाएका छन भने कसैले आफनो प्रतिभा देखाउदै धेरैलाई मोहित र चकित पनि पारेका छन । आजकल नेपालमा पनि यहि चलनले एउटा जरो गाडेको छ भन्दा फरक पर्दैन करिब बच्चादेखि बूढा सबै जेनेरेसनको माग बनेको छ अहिले मनोरन्जन पनि उतिकै र कला पनि देखाउन पाउने भनेर यो प्लेटफार्मलाई भन्ने पनि गरिन्छ ।

आज हामी यहि टिकटकबाट नेपालमा मात्र हैन बिश्वभर छाएकी सानी ५ बर्षिय नानीको कुरा गर्दैछौ । मलाई लाग्छ कि उनको कलाले तपाईको तन मन र हृदयलाई अबश्य आकर्षित पार्नेछ भनेर । यि सानी नानीको नाम हो मन्जिला बानिया जो केही समयदेखि टिकटकमा रुने अभिनयले सबैलाई चकित पारेकी छिन, हेरौ |