पवित्र सीता गुफामा अपवित्र कामः यस्ता अबस्थामा भेटिए युवा-युवती – भिडियोसहित

पोखरा- पाेखरा लेखनाथ महानगरपालिकामा पर्ने एक पवित्र गुफा “सीता गुफा” धार्मिक तथा पवित्र ठाउँ हो तर पछिल्लो समय उक्त ठाँउ युवा युवतीको लागि ‘गोप्य’ डेटिङ स्पट अर्थात याै नक्रि डा गर्ने स्थल बन्न पुगेकाे छ ।

उक्त गुफामा स्थानिय, स्थानिय सरकार र स्थानिय प्रशासनले ध्यान नदिदाँ गुफाकाे अस्थित्व हराउदै जान थालेको छ ।

सिता गुफामा लामो समयदेखि निकै अपवित्र काम भइरहेको छ। पछिल्लो समय हिमालय दैनिकले भिडियो रिपोर्ट तयार पार्ने क्रममा पनि युवा-युवती ‘गोप्य’ डेटिङ गरिरहेको अवस्थामा गुफा भित्रै भेटिएका थिए । गुफा भित्र छरपस्ट चुरोट, र क्सी, क ण्डम लगायतका बस्तु भेट्न सकिन्छ ।

उक्त पुरानो गुफा निकै राम्राे छ तर त्यसकाे महत्वअनुसार सदुपयाेग हुन सकेको छैन । सबै सम्बन्धित निकायले ध्यान दिनसके उक्त गुफामा अान्तरिक तथा बाह्य पर्यटकको भित्रिने प्रशस्त सम्भावना देखिन्छ ।

हेर्नुहाेस् भिडियाेः