सिंगापुरे लाहुरेका कर्तुत यस्तासम्म, अर्का प्रेमी को हुन् ?

धरान | धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको ह त्या भएको दाबी गर्दै माइती पक्षले थप अ नुसन्धानका लागि कानुनि प्रक्रिया अगाडी बढाई सकेका छन।सुरुमा उनले आ त्मह त्या गरेको भनीए पनि मृ तक सोनीको परिवारले मृ त्यु शं का स्पद भएको बताउँदै मंगलबार इलाका प्रहरी कार्यालयमा जा हेरी दिएका थिए । माइती पक्ष भन्छन – ‘हामीलाई सोनिको कुन समयमा मृ त्यु भयो त्यो समेत थाहा थिएन । सोमबार दिउँसो करीब १२ बजेको समयमा सोनिको वुवालाई छोरीले झु ण्डि एर आ त्म ह त्या गरेको खबर आयो ।’ उनले भने, ‘हामी तुरून्त धरान आइपुग्दा रातीको ११ बजेको थियो ।

सोमबार राती मात्र आइपुगेकोले गर्दा मंगलबार विहान मात्र श व हेर्ने र बुझ्ने काम भयो ।’मृ तकका माइती पक्षले जा हेरी दिएपछि गत बुधबार केटाको बुवा ६१ वर्षीय भीम माबो, केटाको दुई दिदी २८ बर्षीया सन्जु माबो र २५ बर्षीया विमला माबो र केटाको भाई २० वर्षीय हेमकुमार माबोलाई प क्रा उ गरेको छ ।यसै बीच मृ तक सोनीको साथिसंग भएको कुराकानीको अडियो सार्बजनिक भएको छ।

हेर्नुहोस –