१८ बर्षीय सपना मगरको मनै रुवाउने कहानी, आफुजस्तै दुखी बाउ भेटेपछि… रुवाबासी चल्यो, फुटपातमा बसेको कहानीले मन थाम्नै सकिएन

काठमाडौँ | पछिल्लो समय सामाजिक संजालमा भाइरल छ एउटा बा छोरीको जोडी जसको दुखले अहिले दुनिया रुवाएको छ | यी युवती हुन् सपना रोका मगर, म्याग्दीको मंगला गाउँस्थित घरबाट चार वर्षअघि झोला बोकेर निस्केकी थिइन्। एघार कक्षा पढ्न बेनी बजार हिँड्दा उनको मन रोमाञ्चले भरिएको थियो, जसरी उनको झोला आमाले राखिदिएका चामल, घ्यू र लत्ताकपडाले भरी थियो। उनै सपनालाई हामीले बुधबार दिउँसो पशुपति आर्यघाटमा फरक अन्दाजमा भेट्यौं। उनि बिनय जंग बस्नेत संग संगै थीइन | उनीहरुको कहानीले जो कोहीलाई पनि रुवाउछ भन्दा कुनै दुइ मत नै छैन |

२०७३ सालमा गाउँको महेन्द्र रत्न उच्च माध्यमिक विद्यालयबाट राम्रै ग्रेड ल्याएर एसइई पास गरेकी थिइन् सपनाले। पुल्पुलिएकी कान्छी छोरीलाई चाहिएका सबथोक आमाबाले पुर्‍याइदिन्थे। पढाइ राम्रो थियो, त्यसैले उनी सहर गएर पढ्न चाहन्थिन्। घरबाट बेनी बजार टाढा थियो। तै पनि आमाबाले उनलाई एक्लै पठाए। गाउँजस्तो थिएन बजार। उनी भने उस्तै फरासिली थिइन्। धेरै साथी बनाइन्। साथीहरूले उनलाई आफ्ना दु:ख देखाउँथे। उनी साथीहरूका दु:ख कम गर्ने कोशिस गर्थिन्।

यसरि सुरु भएको सपनको जिन्दगि एकदमै दर्दनाक अवस्थामा चलिरहेको छ, जुन यस भिडियोले प्रस्तुत गर्छ मन थामेर हेर्नुहोला |