रातारात पशुपति गएर पुण्य गौतमले यो के गरे ? लाश जलाउने १८ बर्षिय सपना मगर अचम्म परिन

काठमाडौँ | पछिल्लो समय सामाजिक संजालमा भाइरल छ एउटा बा छोरीको जोडी जसको दुखले अहिले दुनिया रुवाएको छ | यी युवती हुन् सपना रोका मगर, म्याग्दीको मंगला गाउँस्थित घरबाट चार वर्षअघि झोला बोकेर निस्केकी थिइन्। एघार कक्षा पढ्न बेनी बजार हिँड्दा उनको मन रोमाञ्चले भरिएको थियो, जसरी उनको झोला आमाले राखिदिएका चामल, घ्यू र लत्ताकपडाले भरी थियो। उनै सपनालाई हामीले बुधबार दिउँसो पशुपति आर्यघाटमा फरक अन्दाजमा भेट्यौं। उनि बिनय जंग बस्नेत संग संगै थीइन | उनीहरुको कहानीले जो कोहीलाई पनि रुवाउछ भन्दा कुनै दुइ मत नै छैन |

सानैदेखि राजनीतिमा होमिएका त्यागी ब्यक्ति हुन् गौतम । बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् । बारम्बार षडयन्त्रको शिकार बन्दै आएको बताउने गौतम यसपटक झन् घोर षडयन्त्रको शिकार बन्नु परेको बताउँछन् । जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन् ।
हेर्नुहोस |