पशुपतिमा यस्तो अवस्थामा भेटीईन जादुमय स्वर भएकी बहिनि, सबैलाई चकित पारिन

काठमाडौ । केही समय अगाडिबाट भाईरलहरुले नेपालमा राम्रै बजार तताएका छन भने कतिले त राम्रै करियर बनाउन पनि सफल भएका छन । आज हामी कुरा गर्दैछौ त्यही प्रसंग बारे जो झट्ट हेर्दा रचना रिमाल जस्तै देखीन्छिन तर कलामा निकै भरपुर र पुरा देखिन्छिन । यि युवतीको नाम हो शितल बिश्वकर्मा जो १७ बर्षकी छिन । काठमाडौ सितापाइला घर भएकी शितल एकदमै टयालेन्ट र प्रतिभाबान छिन भन्दा फरक नपर्ला किनकि उनको प्रतिभा तपाईले आज यस भिडियोमा हेर्न पनि पाउनुहुन्छ । शितलकी आमा यहि काठमाडौमा बस्छन भने उनका बुवा बिदेशमा काम गरेर जिबिकोपार्जन गरिरहेका छन ।

शितलका बुवा संगीत क्षेत्रमा पनि सक्रिय छन, उनी बिदेशमा संगीतको कन्सर्ट र बिभिन्न संगीतमय का पनि गर्छन । केही समय अगाडि भाईरल भएका बिक्रम र प्रशन्ना उनका साथी हुन । केही समय अगाडिबाट धेरै ठाउमा अन्तरबार्ता दिएकी उनको कला निकैनै सराहनिय छ । रचना रिमाललाई आफनो आईडल मान्ने उनी निकै राम्री मात्र हैन सुरिलो स्वरकी धनी पनि छिन, हेर्नुस |