आज पनि पुण्य गौतमले खुट्टा भाचिने गरि कु,,’टाइ खाए, पुलिसको ला,,’ठीले थचक्कै बसे, ठाउकोठाउ बेहोस !

काठमाडौं | विद्युत प्राधिकरणबाट मंगलवारमात्र बिदा भएका निवर्तमान प्रबन्ध निर्देश कुलमान घिसिङको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ। यसै क्रममा काठमाडौंको माइतीघरमा घिसिङलाई प्राधिकरणमा दोहोर्‍याउनुपर्ने मागसहित उत्रिएकालाई प्रहरीले लाठी प्रहार गरेको छ। लाठी प्रहारपछि प्रदर्शनमा आइपुगेकाहरु तितरवितर भएका छन्।आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उहाका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका लागि पुगेका कुलमान समर्थकहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन आदेश नै जारी गरेको छ । कुलमान घिसिङ्ग भदौ २८ गते चार वर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका थिए ।

हेर्नुहोस आजको आन्दोलनमा पुण्य गौतमले धोबी कुटाइ खाएका छन् |