हास्य कलाकार देखि नेताको यस्तो क्यारीकेचर अचम्म (भिडियो हेर्नुहोस)

नेपालमा हास्य कलाकार , नेता को क्यारीकेचर गर्ने चलन धेरै पहिले आएको हो | हास्य कलाकार जस्तै : हरिवंश आचार्य, खड्का जी, र माहा नायक राजेश हमाल जस्ता कलाकार को हुबहु आवाज निकाल्नु गारो कुरा हो तर पोखरा निवासी सुदिप तिमिल्सेना यस्तो राम्रो आवाज निकाल्छन् ,यो एउटा अचम्म को कुरा हो |

उहाँ सँग सानो कुराकानी मा उहाँ ले धेरै कलाकार ,नेता को आवाज हुबहु निकाल्नु भयो जस्तै नेता : प्रधानमन्त्री केपी ओली, बाबुराम भट्टराई आदि |
सामान्य मान्छे ले यस्तो काम गर्दा अचम्म लाग्छ झन् हुबहु आवाज निकाल्नु भनेको जो पाए त्यै ले सक्नी कुरा नी हैन | केपी ओली ले बेसार पनि को कुरा गर्नु भएको थियो त्यो कुरा लाई नि भिडियो मा मिसाइएको छ |

राजेश हमाल को पुराना फिल्म को डाइलग अनि हरी वंश आचार्य को दुङ्गे बगर गीत भिडियो मा प्रस्तुत गरिएको छ |हामीले लिएको अन्तरवार्ता भिडियो सहित तल दिएको छ | पूरा भिडियो हेर्न तल जानु होला |

भिडियो लिंक :