कमला घिमिरेले बद्री पंगेनीलाई भेना भनेपछि, लाजले भुतुक्कै भए, हासैरै सकियो अन्तरबार्ता, चल्यो बब्बाल दोहोरी

काठमाडौँ | ११ बर्षिया बाल गायिका कमला घिमिरेको केहि समयदेखि निकै चर्चा रहेको कुरा सबैलाई थाहा नै छ | उनले गाउने दोहोरीहरु दर्शकले खोजि खोजि हेर्न थालेपछि उनको झन् चर्चा बढ्न थालेको हो। केहि समय देखि नेपाली गीत संगीतमा भाइरल भएकी बाल गायिका कमला घिमिरे फेरी मिडियामा आएकी छिन।लामो समय पछि उनि मिडियामा देखिएकी हुन्।आफ्नै नया गीतमा आवाज दिएकी कमलाले सुटिङ्गमा दोहोरी खेल्दै मिडियामा आएकी हुन्।सानो उमेरमै दोहोरी खेलेर करोडौको मन जित्ने उनि एक हुन्।

भिडियो निकै रमाईलो बनेको छ । गीतले सबैको मन जित्न सफल रहोस हाम्रो शुभकामना सहित कमलाको प्रगतिमा सबैको साथ् छ सोहि क्रममा चर्चित गायक बद्री पंगेनी र उनि बीच अन्तरबार्तामै दोहोरी चलेको छ।उनीहरु बीच लाइभ दोहोरी चलेको हो।गायक मोहन खड्काको गीतमा बद्री पंगेनी कमला र मोहन कै आवाज छ उक्त गीत निकै महँगो लगानीमा सुटिङ्ग भएको हो।