भर्जिनियाका दोश्रो पुस्ताका किशोर किशोरी सुकृति शर्मा तथा साइमन शर्माका “सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु” नामक पुस्तक सार्वजनिक :

बिजय थापा,

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बस्दै आएका दोश्रो पुस्ताका किशोरकिशोरी दिदी सुकृति शर्मा तथा भाई साइमन शर्माका “सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु” नामक पुस्तक सार्वजनिक भएको छ ।

यी लेखकहरुले “सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु” नामक पुस्तक हालसालै लेखेका छन । यो पुस्तकलाई एमाजनले गत सेप्टेम्बर ९ देखि अग्रिम माँग (प्रि-अर्डर )का लागि खुला गरि सकेको छ । सेप्टेम्बर १५ आज देखि सार्वजनिक भएको छ ।

सुकृति शर्मा हाल फेयरफ्याक्स काउन्टीमा १२ कक्षामा अध्ययन गर्छिन भने साइमन शर्मा कक्षा ७ मा पढ्छन । सुकृतिका बिगतका लेखहरु अमेरिकाको राष्ट्रिय स्तरका पत्रिकामा समेत प्रकाशित भएका छन्.। उनका लेखले पत्रपत्रिकामा बालबालिकाका मुद्दाहरु सफल रुपमा उठाएका छन।

Please find the press release (In Nepali and in English) attached.

September 15, 2020
प्रेस बिज्ञप्ति

सारा विश्व कोविड-१९ को कहरमा नराम्रो संग जकडिएको परिस्थितिमा नेपाल लगायत अन्यत्र स्थानमा रहेका शरणार्थी शिविरहरू स्थित बालबालिकाको स्वास्थ्य एबम शिक्षा सेवाको लागि सहयोग पुर्‍याउने लक्ष्य हेतु भर्जिनिया निवासी सुकृति शर्माले आफ्नो भाइ साइमनसँग हातेमालो गरि सत्र पुष्प पत्र (Seventeen Petals) नामक पुस्तक प्रकाशित गरेकी छिन।

किन्डल डाइरेक्ट पब्लिसिङ्ग द्वारा बजार व्यवस्थापन गरिएको उक्त पुस्तकमा १७ वटा कालातीत कथाहरू छन् जसले मानवीय व्यक्तित्वका १७ विशेषताहरूको बारेमा मनमोहक चर्चा गर्छन्: स्वीकृति, विनम्रता, श्रद्धा, सद्गुण, उद्देश्य, सरलता, प्रतिबद्धता, लगनशीलता, सेवा, स्थिरता, आश्वासन , इच्छुकता, वफादारीता, संवेदनशीलता, अनुकम्पा, बुद्धि र भक्ति।

बढ्दो उमेरका बालबालिकाहरुका लागि लक्ष्य गरि लेखिएको उक्त पुस्तकले पत्रकार, अखबारका सम्पादकहरू र विश्वविद्यालयका प्राध्यापकहरूबाट पाठकहरूलाई संलग्न गराउन सक्ने क्षमता भएको पुस्तक भनि अत्यन्त सकारात्मक समीक्षाहरू प्राप्त गरिसकेको छ।
“आफ्ना कडा लेखहरुको माध्यमबाट बालबालिका हरुका लागि पत्रपत्रिकामा स्थान दिलाउन सफल सुकृतिको पहिलो कथा संग्रहले युवा पाठकहरुको मन जित्ने कुरामा म ढुक्क छु,” अमेरिकाबाट प्रकाशित हुने ओज़ी डट कम नामक प्रसिद्ध अनलाइन पत्रिकाका सम्पादक ट्रेसी मोरानले सत्र पत्रको बारेमा लेख्छिन।

यी छोटा कथाहरू यति आकर्षक छन् कि सान फ्रान्सिस्को विश्वविद्यालयका सहायक प्राध्यापक डा टीका लम्साल भन्छन उनी पढ्दै जाँदा कथा यत्ति चाँडै अन्त नहोउन भन्ने चाहन्थे। ती कथाहरु पढ्ने बित्तिकै डा ढकालले भने कि उनले त्यो सानो पुस्तक तुरुन्त आफ्नी छोरी र त्यसपछि आफ्नो छोरालाई पढ्न दिए।

डा धर्म अधिकारीले उक्त पुस्तकको बारेमा लेखेका छन्, “नयाँ कोरोना भाईरस महामारीको कठिन समयमा लेखिएका यी कथाहरूको सारांश कम प्रेरणादायक छैन: जीवन भनेको अदम्य मानव भावनाको बारेमा हो, हाम्रो चेतनाको बोधो भावनाको बारेमा हो, केवल साँचो अर्थमा ब्यूँझनको लागि हो।” डा अधिकारीले चीनको एक विश्वविद्यालयमा पत्रकारिता अध्यापन गर्छन।

South Asian in Mid South: Migration of Literacies नामक पुस्तकका लागि पुरस्कृत प्रोफेसर डा ईश्वरी पाण्डेले पुस्तकको अग्रलेखको शुरुमै लेख्छन्, “तपाईको यात्रा अब रमाइलो ज्ञानको लागि शुरु हुदै छ। दुई सुन्दर कथाकारहरुको यो अद्भुत संग्रह पढ्दा तुरुन्त महशुस हुञ्छ कि यी शब्दको सामान्य अर्थमा बाल कथा मात्र होइनन्। यि कथाहरु सबै उमेर समूहका लागि हुन्। यी कथाहरू पढे पछि म स्वयम्लाइ शान्त, सम्पूर्ण र अर्थपूर्ण महसुस भैरहेकोछ । तिनीहरूले तपाइँलाई पनि यस्तै (जादु) गर्न सक्छन्।”
सेप्टेम्बर १५ मा अमेजनमा पुस्तक विमोचन गरिएको दिन प्रेस विज्ञप्ति जारी गर्दै लेखकहरूले भने कि यो पुस्तक उनीहरूको अभिभावकहरुको मौखिक कथा बाचन संस्कृतिबाट समृद्ध परम्पराको नतिजा हो।

“कोरोना भाइरसका कारण घरमै बन्दि भएको अवस्थामा विभिन्न शरणार्थी शिविरहरुमा आफु जस्तै बाल बालिकाहरुको स्वास्थ्य र शिक्षाको चुनौतीको बारेमा टेलिभिजनमा वृत्तचित्र हेरेपछि यो कथा संग्रह प्रकाशन गर्ने जमर्को बढेको हो। ,” सुकृतिले भनिन ।

“यी कथा जो हाम्रो दिमागमा लामो समय देखि बसिरहेका थिए, यिनी हरुलाई अरु पाठक सम्म पुर्याउनको लागि पुस्तक लेख्न पाउदा हामीलाई खुशी लागेको छ,” साइमनले भने ।

जुम प्रबधिमा एक रिपोर्टरले उनका कथाहरू यति छोटा किन भनेर सोध्द़ा सुकृतिले जवाफ दिइन्, “हामीले कथा, कथाको पृष्टभुमि, व्यक्तित्व, व्यक्तिगत चरित्र, कथानक र उप-कथानकका बारेमा विस्तृत विवरणहरू लम्बाइमा विस्तार गर्न सक्थ्यौं कथा लाइ लामो बनाउनका लागि। तर हामीले out of the box सोच्यौ र ती सबै बाहिर फाल्यौ । यसमा कारण छन्: एक: हामी भिक्टोरियन युगमा छैनौ। उक्त युगमा मनोरन्जनका माध्यम लामा उपन्यास र नाटक मात्र थिए। दुई: हाम्रा पाठकहरू चलाख छन् र हामी तिनीहरूलाई माया गर्छौं। हामी उनीहरूको बहुमूल्य समय उनीहरू बाट खोस्न चाहँदैनौं। Twitter को युगमा जब हामीसंग उनीहरूलाइ गन्तव्यमा पुर्याउने सीधा राजमार्ग उपलब्ध छ भने किन उनीहरुलाई detour गराउने?”

लेखकहरुले यो पुस्तक आफ्नी ममतामयी आमा सोना शर्मा र हजुरआमा मिन्द्र कुमारीमा समर्पित गरेका छन। केशब राज खनालले प्रत्येक कथालाइ चित्रमा उतारेको यो कथा संग्रहको कवर तथा पेज डिजाइन कृष्ण शर्माले गरेका छन्। अमेजनले सेप्टेम्बर ९ देखि पुस्तकको अनलाइन र पेपरब्याक संस्करण प्रि-अर्डरको लागि उपलब्ध गराएको थियो।

भवदीय,
सुकृति तथा साइमन शर्मा

दर्शक वृन्द, आज हामि संग दुइ युवा लेखक हरु — सुकृति शर्मा र साइमन शर्मा छन् . यी लेखक हरुको “सत्र पुस्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु” नामक पुस्तक आज मात्रै अमाजन मार्फत बजारमा आएको छ . यो पुस्तकलाई अमाजन ले सेप्तेम्बेर ९ देखि pre-order का लागि लाइव गरेको थियो. यो पुस्तकलाई fairfax county public library ले आफ्ना library हरुमा राख्न को लागि लेखकहरु संग पत्राचार गरिसकेको छ.

सुकृति शर्मा हाल फैर्फक्स काउन्टी मा १२ कछ्यामा पढ्छिन. त्यसै गरि साइमन शर्मा ले ७ कछ्यामा पढ्छन . सुक्रितिका बिगत का लेख हरु अमेरिकाको राष्ट्रिय स्तर का पत्रिका मा समेत प्रकाशीत छन्. उनका लेखले ले पत्रपत्रिकामा बालबालिकाका मुद्दाहरु सफल रुपमा उठाएका छन्.

यी दुइ लेखकले लेखेका कथाहरुको यो सानो संग्रहलाई अमेरिकी बिश्व बिध्यालयमा पढाउने प्रोफेसर हरुले ‘जादुमयी ‘ जस्तो उच्च विशेषण सहित मुल्यांकन गरेका छन्. यी कथामा के जादु छ त्यो जान्न त पुस्तक नै पढ्नु पर्ला जुन तपाइँ हामि अमाजन मार्फत अर्डर गर्न सक्छौं .
अब बिलम्ब नगरी यी प्रतिभाशाली कथाकारहरु संग कुराकानी गरौँ .

१. यति सानो उमेरमा आफ्नो पुस्ताका बालबालिका हरुका लागि पुस्तक प्रकाशित गर्दा कस्तो महशुस गर्नु भएको छ ?

२. पुस्तक लेख्ने प्रेरणा कहाँबाट पाउनु भयो ?

३. मैले तपाइहरुले लेखेका कथाहरु पढे. मलाई अत्यन्त राम्रा र उपयोगी लागे. सबै जसो कथा हरु छिट्टै सकिदा ओहो अझै लामो भएको भए कस्तो हुन्थ्यो होला जस्तो लाग्यो. किन छोटा बनाउनु भएको ?

४. यो पुस्तक बिक्रि भएर प्राप्त हुने रकमलाइ कसरि सदुपयोग गर्ने भनेर सोच्नु भएको छ ?

५. पुस्तक लेख्दाको र प्रकाशित हुने समय सम्मको अवधिलाइ कसरि बर्णन गर्नुहुन्छ ?

६. भबिष्यमा लेखक बन्ने कि अरु केहि?

७. यो पुस्तकलाइ आफ्नी हजुरआमा र आमा प्रति समर्पण गर्नु भएको रहेछ. बाबालाइ किन छुटाउनु भएको?

September 15, 2020

Press Release
Haunted by the perils of COVID-19 at home and abroad, Sukriti Sharma, a senior at West Springfield High School in Virginia, has teamed up with her brother, Simon, to support healthcare efforts in the refugee camps of Nepal and elsewhere by writing ‘Seventeen Petals: The Growing Up Stories.

The 115 page-book the marketing of which is managed by Kindle Direct Publishing, consists of 17 timeless stories that lucidly talk about same number of human personality traits: Acceptance, Humility, Reverence, Virtue, Purpose, Simplicity, Commitment, Diligence, Service, Consistency, Assurance, Willingness, Loyalty, Sensitivity, Compassion, Wisdom and Devotion.
Priced at US $9.99 the book has already received rave reviews from journalists, newspaper editors and university professors for their ability to engage the readers and explain the story lines in the simplest possible form.

“Through her strong articles Sukriti has successfully pressed newspaper and magazine editors to dedicate more space to reading materials for younger audiences, as well as younger bylines. I am confident that her debut book of stories will win the hearts of young readers,” Tracy Moran, Deputy Editor of OZY.COM said.

While short, the stories are so engaging that Dr. Tika Lamsal, assistant professor at the University of San Francisco, said he wished they did not end so quickly while he read them. Soon after he finished reading them, Dr. Dhakal said he passed the kindle reader to his daughter and then to his son.

“The subtext of these stories, written during the difficult times of the new coronavirus pandemic, is no less inspiring: life is about the indomitable human spirit, about our heightened sense of awareness, about simply waking up,” wrote Dr. Dharma Adhikari, who teaches journalism in China.

Professor Dr. Iswari Pandey, an award winning author of South Asian in the South West: Migration of Literacies, who teaches Creative Writing in California State University, writes in the foreword of the book, “Brace yourself for a pleasantly enlightening ride as you start reading this wonderful collection of stories by two beautiful souls, for these are not children’s stories in the usual sense of the term. They are for all, irrespective of age, as the stories are distilled from ancient myths and folk tales as much as the needs of modern life in an interconnected world. Going through these stories has made me feel calmer, richer, and more purposeful. They may do the same to you.”

The stories stem from writer duo’s deep insight into the socio-cultural and familial imagery of young minds while growing up in a diverse and multicolored society, and settle peacefully in the hearts of avid young readers who are readying themselves to becoming the global citizens, albeit amid difficult times posed by COVID.

Issuing a press release on September 15, the day the book was released on Amazon, the writers stated that the book was the result of their parents’ rich tradition of passing the oral culture of storytelling, the free time they had while being locked down due to COVID and their urgency to do something for the kids of their age and younger in the Tibetan refugee camps of Nepal and elsewhere who were undergoing even harsher health and learning environment due to the ongoing pandemic.

Sukriti Sharma, the main writer whose unrelenting articles in the past had successfully influenced newspaper and magazine editors to dedicate more space to reading materials for younger audiences, as well as younger bylines, said during the zoom-launch of the book that they have aimed at raising at least US $50,000.00 by the end of this year so that the refugee children who have lost their basic human rights could get one of the most basic needs of life: the health.

She also added that as they watched a TV program on the plight of refugee children while being under lockdown due to COVID, they felt the urgency of doing something.
“The stories were sitting with us. The TV program just pinched us to wake up in the real sense. And we are very happy to bring this out for others to read.” Simon Sharma said.
When asked by a reporter on zoom, as to why her stories were so short, Sukriti answered, “We could have elaborated our stories to a great length by adding details about the setting, personal character traits, plot and sub-plot lines, among others. But we opted them all out. ONE: because we are not in the Victorian Age when reading or watching plays were the only two means of entertainment. TWO: because our readers are smart and we love them. We do not want them to spend their valuable time by taking them to a detour while we can take them to their destination through the straight highway.

Amazon had made online and paperback version of the book available for pre-order on September 9.

Sincerely,
Sukriti and Simon Sharma
Seventeenpetals.ss@gmail.com