५ हजार रुपैयाँ नदिँदा आमाको ह*,’त्या (भिडियोसहित)

दमक । झापाको कमल गाउँपालिका– ७ मा आफ्नै आमाको ह*,’त्या गरेको आरोपमा २४ वर्षीय छोरा दिनेश ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध सेवन गरी उनले ५० वर्षीया आमा मीरा ऋषिदेवलाई टाउकामा बञ्चरो र ढुङ्गा प्रहार गरी ह*,’त्या गरेका थिए ।

उनलाई स्थानीयले नियन्त्रमा लिई प्रहरीलाई बुझाएका थिए । स्थानीयका अनुसार लागुऔषध सेवन गर्ने गरेका दिनेशले ५ हजार रुपैयाँ नदिएको विषयमा लिएर आमाको ह*,’त्या गरेका हुन् । आफन्तको भनाई
भिडियोमा |