३ करोड नेपालीलाई खुसीको खर कुलमान घिसिङ नै हुने भए विद्युत प्राधिकरणको कार्यकारी निर्देशक, हेर्नुहोस भदौ २८ गतेका मुख्य समाचार

आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन: नियुक्ति गर्ने तयारी भएको छ। घिसिङको कार्यकाल भदौ २९ गते सकिदैछ ।

ऊर्जामन्त्री वर्षमान पुनको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति गर्ने बताइएको छ । ऊर्जा मन्त्रालयले तयार पारेको प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री पुनले लैजाने बताइएको छ ।

सुरुवाती दिनमा प्रधानमन्त्री ओली घिसिङप्रति खासै सकारात्मक थिएनन् तर सामाजिक संजालमा घिसिङको समर्थन देखेपछि घिसिङलाई पुनः नियुक्ती गर्न राजी भएको बताइएको छ । यो संगै आज भदौ २८ गतेका मुख्य समाचारहरु हेर्नुहोस :