अधिक मास, मलमासमा के गर्न हुन्छ ? के गर्न हुदैन ? यस्तो छ शास्त्रिय र धार्मिक कारण: – ज्योतिष केशव गौतम

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

हामी कहाँ लौकिक रूपमा नव विवाहित दम्पतीले मलमास छल्नुपर्ने भएकाले दुलही माइत गएर बस्ने प्रचलन छ । विशेष गरी यो महिनामा यौनसम्पर्क राख्नु वर्जित मानिएकाले यस्तो नियम लगाइएको हुनसक्छ ।

प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् । मास देवताका नामः— बैशाख – मधुसुदन/मोहिनी, जेठ – त्रिबिक्रम/पद्याक्षी, आषाढ – वामन/कमला, श्रावण – श्रीधर/कान्तिमती, भाद्र – हृषिकेश/अपराजिता, असोज – पद्यनाभ/ईषा, कार्तिक – दामोदर /राधा, मंसिर – केशव/बिशालाक्षी, पौष – नारायण/लक्ष्मी, माघ – माधव /रुक्मिणी, फाल्गुन – गोविन्द /धात्री, चैत्र – विष्णु/रमा

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्