अलौकिक सबिता माताको हेर्नैपर्ने भिडियो – सबै समस्याको समाधानको लागि यस्तो शक्ती दीइन, मन्त्र हेर्नुहोस !

काठमाडौँ | धनकुटा जिल्लामा २७ वर्षअघि ७ महिनामा आमाको कोखबाट जन्मिएर ७ बर्षमा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौंमा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्। उनले अहिलेसम्म नेपालका नाम चलेका राजनीतिज्ञदेखि लिएर चर्चित कलाकार, उद्योगपतिहरु र पूर्वराजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायिका रेखा थापालगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी छिन्।

सर्वसाधारणहरुसमेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन्। साथसाथै उनी अहिले देश विदेशमा नेपाली माताजीको नामबाट नै प्रख्यात छिन्। लामो समय देखि अरुको भिविष्य हेर्दै आए पनि उनलाई भिडियोमा गालीगलौज गर्नेको पनि एक जमात छ।
तर आज हामि उनको जन्मदिनमा उनले दिएको केहि रोचक कुराबारे कुरा गर्दै छौ हेरौ |