बेगनास ताल ड्याम्म साइडमा गयो भयानक पहिरो (भिडियो सहित)

काेराेना भाइरसकाे माहामारी दिनप्रति दिन बढ्दै गएकाे छ । यसले बिश्वभर नाेक्सान पुराएकाे छ । यसैगरी कोरोना माहामारीको बिचमा अहिले कुनै कुनै प्रदेशमा भयानक बर्षा भइरहेको छ ।

त्यस्तै पोखराको सुन्दर पर्यटकिय ठाउँ बेगनास तालमा हिजोको अविरल वर्षाका कारण बेगनास तालको ड्याम्म साइडमा पहिरो गएको छ । पहिरोले धेरै क्षेतिपुर्ति पुराएको बासिन्दाको भनाइ छ ।

पहिरो पिडित त त्यसै पिडित भए यसमा त अझै सरकारले हेर्नु पर्ने हुन्छ तर त्यहाँ एक सिञ्चाई सरकारका अध्यक्षले एउटा निर्माण हुँदै गरेको भवनमा बस्न नदिएको भन्दै बासिन्दा रोए । अध्यक्षले यो भवन उद्घाटन गरेर मात्र प्रबेश गर्ने पाईने बताएपछि बासिन्दा मिडियामा आएका हुन् ।

बाँकि हेर्नुहाेस् भिडियाेमाः