सुत्केरी आमाले ज्यान गुमाएपछि ४ बर्षकी दिदीले २ महिनाको दुधे भाइलाई यसरि स्याहार गर्दै, घरको सबै काम पनि गर्छिन, हेर्नुस धुरुक्कै आशु झार्ने भिडियो

काठमाडौ । घरको मूल मान्छे भनेर खासमा हामी कसलाई चिन्छौ, सबलाई थाहा छ बाबालाई तर हरेक घरमा यस्तो कहा हुन्छ र अनि अर्को कुरा जब घरको मूल मान्छे मानिने आमानै अकालमा मृत्युको मुखमा पुगेर सबै परिबार र बलाबच्चालाई छोडेर जान्छिन भने त्यो जतिकै दुख अरु के नै हुन्छ र ? आज हामी कुरा गर्दैछौ काठमाडौ डेरामा बस्ने माझी परिबारको जहा सुत्केरी आमाले ज्यान गुमाएपछि बिचरा यि २ महिने छोराको बिजोग अवस्था भएको छ ।

न त दूधनै खान पाए आमाको न त मायानै, तर त्यही प्रसंगमा यिनी बाबुको लागि भगबान हुन यिनकी ४ बर्षिय दिदी शितल माझी जो भाईको लागि यति सानो उमेरमा घरका सबै कामदेखि लिएर यिनको पूरा स्याहार सुसार गर्छिन । यो उमेरमा अरुका छोराछोरीहरु खेल्नमा रमाउछन भने यि नानी भाईको दिसापिसाबदेखि दूध चुसाउने सबै काममा लागि पर्छिन र भाईलाई प्राण भन्दा पनि धेरै माया गर्छिन । हेर्नुहोस यो कारुणीक भिडियो |