कंचनपुरमा १७ बर्षकी द,’लित बालिकालाई ५ दिन किटन्याप गरि सामुहिक ब,’ला,’त्कार ।

सरु सुनार ,

कंचनपुरमा १७ बर्षकी दलित बालिकालाई त्यहिको गैरदलित …. साउथ थरको केटाले नजिकै पसलमा बोलाएको उक्त केटा बालिकाको नजिकको साथी रहेछ। बोलाएर टफि भन्दै नशा लाग्ने ट्यापलेट खुवाएर एउटा कोठामा ३,४ जनाले बलात्कार गरेको रहेछ त्यति मात्र नभै त्यो नानीलाई ५ दिन सम्म किट्न्याप गरि कति केटाले बलात्कार गरे नशा खुवाउदै ५ दिन सम्म फरक फरक ठाउँ सार्दै उनी माथि बलात्कार भएको रहेछ ।

यता आफ्नो मामा घरमा बसेकी भान्जी हराए पछि मामाले प्रहरीमा उजुरी दिए प्रहरीले ५ दिन पछि दुई जना केटासंगै भेटेछ्न ।नशा खुवाएर होस नै ठेगानमा नभएकी बालिकालाई आफ्नो मामा बोलाएर जिम्मा लगाइदिए छन् ।यता भेटिएका केटालाई समेत केही कारवाही नगरी परिवारको जिम्मा लगाइदिएछन ।

नानीलाई नशाले छोडदै गए पछि आफू माथी भएको सुरुमा भेटेका केटा र उनिहरुले गरेको आफ्नो कर्कुतको बारेमा परिवारमा भने पछि हिजो अधिकारकर्मी , त्यहाका केही दलित नेताको पहलमा ठाडो उजुरी दिएर नानीलाई मेडिकल जाँचको लागि हिजो महेन्द्रनगर प्रहरीले नै लगेको छ ।
यता मैले फोन गरि प्रशासनमा बुझ्दा नानीलाई हामी , महिला प्रहरी र आफन्तले सोध्दा पनि नानीले आफू माथी केही र कसैले नराम्रो गरेको छैन भने पछि हामीले परिवारको जिम्मा लगाइदिएका हौ “

यो घटना यति पिडादायी छ ५ दिनसम्म त्यो नानी कसैको सम्पर्कमा नहुनु , जसलाई बिश्वास गरिन उहीँ केटाले बोलाएर आफ्ना साथी र आफूले के के व्यबहार गरे ?
५ दिन ५ रात नानी को को सग कहाँ थिइन ?

यस्तो एउटा बालिका माथिको घटनामा किन प्रहरी प्रशासन फितलो तरिकाले चुकेको हो ? जब एक भन्दा बढी केटाको साथमा ५ दिन हराए पनि के उनी सुरक्षीत थिइन ?
यो केशमा गहिरो अनुसन्धान र यी बालिकाले न्याय पाउनु पर्छ जुन सुकै हालतमा उनि माथी दुव्र्यवहार गर्ने जति जना हुन् कडा कारवाही हुनु पर्छ ।
नत्र हामी र हाम्रा दिदिबहिनी , छोरी चेलीले सुरक्षीत र सुरक्षाको अनुभुत गर्न पाउने छैनम् |
( सरु सुनार )