यी राशिका लागि अति शुभ छ असोज महिना, हेर्नुहोस् मासिक राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

सूर्य कन्या राशिमा, वृहस्पति बक्रि भएर धनुराशिमा रहने छ । शनी बक्रि भएर धनु राशिमा रहने छन् । मंगल अशोज महिना मीन राशिमा रहने छ । राहु वृष राशिमा, केतु वृश्चिक राशिमा रहन्छ । शुक्र महिनाको अमरम्भमा कर्कट राशिमा रहने छन् असोजको १० गते देखि सिंह राशिमा रहने छ ।

बुध असोज महिनाको आरम्भमा कन्या राशिमा र असोजको ०४ गते देखि तुला राशिमा विचरण गर्ने छन् । सिंह राशिमा चन्द्र रहेका समयमा महिना आरम्भ हुनेछ ।

यी राशिका लागि अति शुभ छ असोज महिना, हेर्नुहोस् मासिक राशिफल |