सावित्री सानुको मन रूहाउने दशैँ गीतमा मौसम गुरुङ र रेजिना परियारको आवाज (भिडियो)

लोकप्रिय गायक तथा सर्जक मौसम गुरुङको दशैतिहार गित ‘वस पर्खेर’ भखरै रिलिज भएको छ ।

गायक मौसम गुरुङ र गायिका रेजिना परियारको आवाजमा रहेको गीतमा लय शब्द सृर्जना भने सर्जक ओम छिनालको रहेको छ । यो गीतमा शव्द पनि उत्तिकै हृदयस्पर्शी छ ।

गितको म्युजिक भिडियो चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने लोकप्रिय सुपर स्टार गायक मोडेल दुर्गेश थापा र सुस्मिता थापा मगरको अभिनय रहेको छ । सुरेश श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियो दिपक विष्टले सम्पादन गरेका छन् ।

गायक गुरुङको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियो पनि मर्मस्पर्शी देखिन्छ ।

उक्त गीतको म्युजिक भिडियो हेर्नुहोस्