अन्तत : आमा छोरा काण्डको भित्रि रहस्य यस्तो रहेछ , हेर्नुस कुमार राइले गरे घटनाको सबै पर्दाफास (भिडियो सहित)

 

लकडाउनको समयमा सबै मान्छे आफ्नो काम नगरी फुर्सदमा रहेका बेला शान्त हुनुपर्ने ठाउमा सुन्नै नसकिने विभिन्न किसिमका समाचारहरु आइरहदा सबैलाई निरासा बनाएको छ । केही समय अगाडी एकजना महिलाले बच्चा जन्माएको र त्यो बच्चाको बाबू भनेर आफ्नै छोरा जसरी सानैदेखि हुर्काएको भतिजोलाइ देखाएपछी सामाजिक संजाल तातिएको छ । धेरैले यसको बिरोध पनि गरिरहेका छन । सबैले आफ्नो बिचार राखिरहेका छन । धेरैले कलियुगमा के के देख्नु र सुन्नु पर्छ भनेर अचम्ममा परेका छन । यस्तो घिनलाग्दो समाचार आएसङै उनिहरु काकी भतिजो मिडियामा आएर आफ्ना कुरा राख्ने क्रममा आमा अर्थात काकीले आफ्नो बुद्धिले गु खायो भन्दै भतिजोलाई नै बच्चाको बाबू देखाइरहेकी छिन भने भतिजो अर्थात छोरोले आफुबाट यस्तो कार्य नभएको र आफ्नो बच्चा नै नभएको बताउदै आइरहेको छ ।

कुरो के हो टुङो लाग्न नसकिरहेको अवस्थामा डि एन ए रिपोर्ट आउन बाकी रहेको छ । छोरा अर्थात भतिजोको भनाइ अनुसार काकी घरमा नबस्ने कहिले कता कहिले कता हिडिरहेको र अरु कोहिको बच्चा पेटमा बोकेर आफुलाइ सोझो भनेर हेपेको बताए पनि उनकी काकिले उसलाई नै बच्चाको बाबू भनेर भनिरहेकी छिन र त्यो बच्चाको पालनपोषण भतिजोले नै गर्नुपर्ने तर्क राखिरहेकी छिन । तर यतिका दिनपछी अन्ततः बल्ल नसोचेको भित्री रहस्यको पर्दाफास कुमार राईले गरेका छन । कस्को हो त बच्चा सम्पुर्ण नालीबेली र बास्तबिकता तलको भिडियोमा कुमारले भनेका छन हेर्नुहोस :