प्रहरी पि,’ट्नेलाई कुमारको खुल्ला चुनौती, ढुङ्गा हान्ने पत्रकारलाई दिए ड रलाग्दो चे,’तावनी (भिडियो सहित)

केही समय अगाडी रथ यात्राको बिषयमा स्थानिय र प्रहरीबीच भिडन्त भएको थियो । यात्रा सुरु गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा ललितपुरको पुल्चोक क्षेत्रमा विवाद भयो त्यसपछि पुल्चोक क्षेत्र रणभूमिमा परिणत भयो । प्रहरीको आग्रह र अवरोधलाई छल्दै रथलाई तानेर पुल्चोकको मुल सडकमा पुर्याएपछि स्थिति झनै तनावग्रस्त बनेको थियो । स्थानियले टेर ग्यास प्रहार गरेका थिए । झडपकै क्रममा स्थानीयले प्रहरीको मोटरसाइकलमा आगजनी समेत गरेका थिए ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो भने पानीको फोहोरा पनि हानेको थियो । वैशाख १८ र १९ गते तान्नुपर्ने रथ कोरोनाको महामारी रोक्नका लागि सरकारले लागू गरेको लकडाउनका कारण रोकिएको थियो। अहिले पनि निषेधाज्ञा बाबजूद स्थानीय जनताको दबाबमा रथ तान्न सुरू गरेका थिए । एक प्रहरीले त्यसरी पिटाइ खाएको देखेर झापाबाट समाजसेवी कुमार राई आक्रोशित हुँदै मिडियामा आएका छन । उनले प्रहरी पिट्नेलाइ खुल्ला चुनौती दिदै ढुङा हान्ने पत्रकारलाई समेत ड रलाग्दो चेतावनी यसरी दिएका छन कि हेर्दा तपाईंको रगत उम्लीनेछ तलको भिडियोमा हेर्नुहोस |