मन थामेर हेर्नुहोस, काभ्रेमा घटयो सोच्न पनि नसक्ने यस्तो घटना, सुन्दै मुटु काप्छ यसरि दिन दहाडै बन्च,रोले हानेर टाउको छिन्यो

काभ्रे | काभ्रेपलाञ्चोकस्थित नमोबुद्ध नगरपालिका वडा नं. ८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले धा’रिलो ह’तियार (बञ्चरो) प्र’हार गरी बुहारीको ह’त्या गरेका छन् । दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया कान्छी बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरोे प्र’हार गरी ह’त्या गरेको स्थानीयले बताएका छन् ।स्थानीयका अनुसार सुदर्शन अधिकारीले आँगनमा भाडा माझिरहेकी रञ्जनालाई पछाडिबाट बन्चरो प्र’हार गरेका थिए । बन्चरो प्र’हारबाट रन्जनाको घ’टनास्थलमै मृ’त्यु भएको स्थानीयले बताएका छन् ।

नजिकै घरमा रहेकी बुहारीलाई बञ्चरो प्र’हार गरी ह’त्या गर्ने जेठाजु सुदर्शन अधिकारीलाई काभ्रे प्रहरीले प’क्राउ गरेको छ । अहिले उनी प्रहरी हि’रासतमा छन् । घरायसी झै–झ’गडाको कारण रन्जनाको ह’त्या भएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट खुलेको छ । घ’टना के कसरी भएको हो भन्ने बारेमा स्थानीयसँगको कुराकानी भिडियोमा हेर्नुहोस् :