छोराकै अगाडी अंकलसंग शारीरिक सम्पर्क गर्ने आमाका श्रीमान भन्छन – आफैले रंगेहात भेटे तर फर्केर आए स्वीकार्छु, एक रात बसियो अर्को रात भागी

काठमाडौ । कुनै बेला सानै उमेरमा यति ठूला ठूला कुराहरुको अनुभब हुन्छ कि त्यसपछि जिन्दगीलेनै धेरै सिकाउछ भन्दा पनि फरक नपर्ला । भोजपुरका यि बाउछोरा अहिले आफनी आमा या भनौ श्रीमती खोज्दै काठमाडौ आईपुगेका छन । श्रीमतीका कर्तुतहरु यस्तासम्म रहेका छन कि बिदेशमा रहेका बेला यता छोरालाई बाथरुममा थुनेर अंकलस“ग यसरी शारीरिक सम्पर्क गरेको समेत छोराले रंगेहात समातेछन । केही समय देखि काठमाडौ ठमेलको कुनै गेष्ट हाउसमा कार्यरत रहिछिन यि महिला त्यसपछि यिनका काला कर्तुतहरु एकपछि अर्को गर्दै बाहिर आए ।

कहिले आफनै अंकलस“ग रंगेहात समातिईन त कहिले मोजमस्ती गर्दै गरेको बेलामा समातिईन । आफनै ८ बर्षिय छोराले समेत समात्दा पनि यिनले यस्तो गर्न छोडिनन । बुढा बिदेश भएको फाइदा उठाउदै यस्तो कार्यहरु गरिरहिन । यि बाबुछोराको नाम हो दुर्गा बस्नेत र प्रज्वल बस्नेत, अहिले श्रीमती फरार छिन खोज्दै काठमाडौमा आएका बाबुछोरा यसरी भौतारिदै खोजिरहेका छन ।

यसैबीच उनका श्रीमान मिडियामा आएर यस्तो भनेका छन्, यो भिडियोमा |