दोहोरी गायिका कबिता लामालाइ श्रीमानले कुटी कुटी घरबाट निकालिदिएपछि रुदै मिडियामा

लाइभ दोहोरीमा सबैले रुचाएको एक महिला कलाकारमा कबिता लामा पनि पार्छिन।झट्ट हेर्दा लाग्छ उनि पारिवारिक जीवन देखि सबै कुरामा खुसि र आनन्दित छिन तर भित्रि रुपमा बुझ्दै जादा उनको अबस्था नाजुक रहेछ जुन कुरा पहिलोपटक मिडियामा पोखेकी छिन कविताले।इन्द्रेणी को लाइभ दोहोरी देखि बिभिन्न मिडियाहरुमा दोहोरी खेलेर रमाईलो गर्ने कविताको जिन्दगि कहालीलाग्दो छ।

अहिले जेठी छोरी उनको १७ बर्षको भइसकिन जव उनि बैबाहिक जीवनमा बाधिएकी थिइन त्यहि समय देखि जिन्दगि भर उनि पिडामा बस्नु परेको बताउछिन आफ्नो पिडा लुकाउदा लुकाउदै पनि कहिलेकाही बाध्य भएर बाहिर ल्याउन परेको उनि बताउछिन।रुदै भन्छिन”छोरीले कति समय त बाबा खोइ भन्दै रुन्थ्यो मैले धेरै कोसिस गरे छोरीलाई सम्हाल्न अहिले पनि कहालि लाग्छ त्यो समय सम्झिदा।हेरौ यो बिशेष कुराकानी :