घरबाहिर जाँदा सबैले सहि तरिकाले अनिबार्यरुपमा मास्क लगाउने, जहाँ पनि ६ फिटको दुरी कायम गर्ने, हात सफा गरिरहने, भीडभाडमा नजाने तथा खुला ठाउँमा बसेर कुराकानी गर्नेजस्ता काम सबै नागरिकले अनुशाशित भएर पालना गर्यौं भने –

जनस्वास्थ्य विज्ञ डा. रबिन्द्र समिर लेख्नु हुन्छ :

घरबाहिर जाँदा सबैले सहि तरिकाले अनिबार्यरुपमा मास्क लगाउने, जहाँ पनि ६ फिटको दुरी कायम गर्ने, हात सफा गरिरहने, भीडभाडमा नजाने तथा खुला ठाउँमा बसेर कुराकानी गर्नेजस्ता काम सबै नागरिकले अनुशाशित भएर पालना गर्यौं भने –
– कहिल्यै लकडाउन हुँदैन | – कहिल्यै निषेधाज्ञा हुँदैन | – अस्पतालमा भर्ना हुनुपर्दैन | – आइसीयुमा पुग्नु पर्दैन | – भेन्टिलेटरमा जानु पर्दैन | – कोभिड्को कारण मृत्यु हुँदैन |

– हाम्रा काम तथा ब्यबसाय चलिरहन्छन् | – छोंटो समयमा महामारी नियन्त्रण हुन्छ | – खोपको लागि चिन्तित हुनुपर्दैन | – हाम्रो जीवन र जीविका दुवै बच्दछ | – देशको अर्थतन्त्र धरासायी हुँदैन | – जनजीवन पहिलेजस्तै सुचारु हुन्छ |