स्रोहश्राद्द, घिरौला आतन्कका समसामयिक कथा बस्तुलाई समेटी बनाईएको यो सृन्खला दोबाटे भाग -२७५

स्कटनेपाल ,

मानिसको जीवन र सामाजिक सन्जाल अहिलेको मानबमा परिपुरक हुन।तर यस्को प्रयोग भन्दा पनि दुरुपयोग को कारण विभिन्न समस्या हरु आइरहेका छन।

अहिले त झन को#रोना का कारण शिक्षण संस्था नै पुर्णरुपमा बन्द छन। लकडाउनका कारण अहिले हरेक मानिस जानी नजानी टिकटकको भिडमा ब्यस्त छन यहि सिको दोबाटे गाउपालिका मा पनि ब्याप्त छ।दोबाटे भाग २७५ को कथा यहि बाट सुरु हुन्छ लक्षणा राई (थसुल्ली) निशा घिमिरे ,जानुका फुयाल,पुर्णकला राईको नियमित अभिनय रहेको यस कथालाई रमाइलो पाराले प्रस्तुत गरिएको छ।

स्रोहश्राद्द, घिरौला आतन्कका समसामयिक कथा बस्तुलाई समेटी बनाईएको यो सृन्खलाको कथा अन्त्यमा घिरौलालाई खसी भनी काट्न खोज्दा भएको निराशापन सङै सकिन्छ। हेर्नुस भिडियो।