आमा छोरा का’ण्ड – दुबै आमाछोरालाई हुने भयो यस्तो कठोर सजाय, आमा मानसिक रोगी भएको खुलाशा, बिहे गरेपनि श्रीमान श्रीमती नहुने

काठमाडौ । केही समय अगाडिबाट नेपालमा अहिले एउटा काण्ड या भनौ चर्चित घटनाले तहल्का पिटीरहेको छ । जस्लाई आमा छोरा काण्ड सुर्खेत भनेर धेरैले खोजी गर्दै हेरिरहेका छन । यस घटनामा २ अभियुतm छन आमा र छोरा नाता पर्ने तर खास नाता भतिजा र काकी अर्थात आन्टी नाता पर्ने दुबैको चर्चा चलिरहेको छ किनकि जब आन्टीले बच्चा जन्माईन । त्यसपछि यो घटनाले छुट्टै मोड लिएको छ अहिले उनै आन्टी पर्ने गंगा चुनाराले यो बच्चा अर्थात बाबु उनकै भतिजा गणेश चुनाराको हो भनेर दाबी गरेकी छिन तर अझै डिएनए आउन बाकी रहेकाले सबैले महिलालाई एकदमै गाली पनि गरिरहेका छन ।

डिएनए आउन बाकी छ तर भतिजा गउोश आफनो नरहेको दाबी गर्दे मिडियामा अन्तरबार्ता दिईरहेका छन भने, काकीले ४ पटक यस्तो गर्दा बच्चा बसको भन्दै बयान दिईरहेकी छिन । आज हामी यहि घटनामा आधारित भएर यि दुबैलाई कानुनले के सम्म सजाय दिनसक्छ भनेर चर्चा गर्दैछौ । बरिष्ठ वकिल ब्रोन भन्छन यिनीहरुलाई यतिसम्मको कठोर सजाय हुन्छ भनेर, हेरौ