आँचलले खोलिन् पल शाह सँग नबोल्नु को कारण

नेपाली चर्चित नायिका हुन् अाँचल शर्मा । उनले गरेकाे अभिनय बारे सामाजिक संजालमा राम्राे प्रतिकृयाहरु अाउने गर्छन्, तर उनकाे बिहेपछि उनका फ्यान उनी प्रति रिसाएका छन् । फ्यानकाे भनाइ अनुसार अाँप जाेडी सदाभरकाे लागि बनाउनु पर्छ भन्ने मान्यता थियाे, तर अाँप जाेडि भने एक साथ हुन सकेन ।

हामिले हालै अाँचल शर्मासँग छाेटाे कुराकानी गरेका थियाे । उक्त कुराकानीमा अाँचल भन्छिन्, पल शाह र म बिच केहि नराम्राे समबन्ध भएकाे छैन् । हामि यस लकडाउनका कारणले गर्दा एक साथ जुटन समेत भ्याएका छैनाैँ ।

पल र अाँचल फेरि एक साथ म्युजिक भिडियाे वा फिल्ममा देखिने छाैँ । हालै काेराेना माहारीका कारणले हामिलाइ धेरै असर पुराएकाे छ। हाम्राे दम्पतिले पनि काेराेना परिक्षण गरेका थियाेै । उक्त परिक्षणमा नेगेटिभ देखिएकाे उनले बताएकि छिन् ।