२४ दिन पछि कोरोना जितेर फर्किए धनकुटाका सांसद दम्पती !

धनकुटा खबर । धनकुटाकी प्रदेश समानुपातिक सभासद् कुसुम कुमारी श्रेष्ठ र उनका पती कोरोना मुक्त भएर फर्किएका छन् ।

२४ दिनको आइसुलेसन बसाई पछि संसद श्रेष्ठ र उनका पति कोरोना मुक्त भएका हुन् । संसद दम्पतीलाई कोरोना संक्रमण पुष्टी भए पछि उनिहरुको संम्पर्कमा आएकाहरुको कन्टाक ट्रेसिग गर्दा अन्यमा भने कोरोना देखिएको थिएन ।