टिकटकमा बने पोइ बन् नबने चिन्दिन भनेर भाइरल भएकी सुशिला र प्रकाश एकसाथ मिडियामा,कान्छो पोइ बनाउछु भन्दा हाँसेर मुर्छा

टिकटकमा लाइभ दोहोरीबाट भाइरल भएकी सुशिला लामा र प्रकाश पराजुली पहिलोपटक मिडियामा आएका छन।बने पोइ बन् नबने चिन्दिन शब्द यो बेला निकै भाइरल छ उक्त शब्द भने इन्द्रेणी को दोहोरीमा प्रकाश र सुशिला बीच भएको दोहोरीको बिशेष अंश थियो जुन यो समय सामाजिक संजाल तिर निकै भाइरल छ।

उनीहरुको दर्शकहरुले पनि निकै खोजि गरेका थिए सोहि अनुरुप पहिलोपटक मिडियामा ल्याएका छौ।सुसिला उमेरले केहि बर्ष जेठी भए पनि दोहोरीमा भने कडा नै रुपमा उत्रिएकी छिन भने प्रकाश पनि उस्तै देखिन्छन।एता अन्तरबार्तामै प्रकाश लाइ कान्छो बुढो बनाउछु भनेपछि हाँसो रोकिएन।हेरौ यो बिशेष कुराकानी कमल सरगमको साथमा