छोरालाई यति हुदानी साथ दिएन पापीले, १३ बर्षको उमेरमा बिहे गरेर ल्याएर यस्तोसम्म गरे श्रीमानले, घरबेटीलेसम्म ….

काठमाडौ । आज हामी तपाईमाझ बताउन लागरिहेको घटना हो सिन्धुली जिल्लाको जहा“ आफनी श्रीमती र छोरालाई यस्तो हुदानि श्र्िीमानले हेरेनन । करिब १ बर्ष अगाडिनै श्रीमानले छाडेर गए त्यसपछि यि युवती अहिले आफनो छोरालाई बचाउन भन्दै काठमाडौमा भौतारिरहेका छन । यिनको नाम हो गंगामाया तामाङ र छोराको नाम हो सुजन तामाङ जस्लाई बोनम्यारो क्यान्सर भएको छ तर उनको उपचार गर्न सके उनी निको पनि हुन्छन । यस्तो अवस्था देख्दा पनि यिनको श्रीमानको मन पग्लिएन न त सहयोगनै गर्ने आट आयो ।

जे गरेकी छिन अहिलेसम्म एक्लै गरेकी छिन तर अहिले अचानाक घरबेटीले निघ घरबाट निकाले र यो दोस्रो लकडाउनमा पैसा सकिएपछि खाना समेत कोठामा नभएपछि मिडियामा आफनो दुख पोख्दै र छोरालाई बचाइदिन भन्दै आएकी छिन । केही समय अगाडि जसोतसो ज्यामी काम गरेर परिबारलार्य भानिरहेकी यिनी अहिले ठूलै समस्यामा परेपछि यस्तासम्म गरिन, हेर्नुस त |