२६ बर्ष पछी दर्दनाक पिडा बाहिरियो| थामीएनन सुनिताका आशु ! यो कस्तो अनौठो पिडा भगवान ! (मार्मिक भिडियो सहित)

काठमाडौँ । ५७ वर्षका गोविन्द बहादुर भण्डारी परिवारसँग सम्पर्क विहिन बनेको २६ वर्ष भएको छ । २६ वर्षदेखि भण्डारी घर फर्किने आशामा बसेको परिवारले अहिले आएर भण्डारीलाई खोजी गरिदिन आग्रह गरेको छ । भण्डारीकी छोरी सुनिताले सामाजिक संजालमा आफ्ना बाबुको फोटो नै राखेर घर फर्किन आग्रह गर्दै यस्तो मर्म स्र्पशी स्टाटस पोस्ट गरेकी छिन् । सुनिताले लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै

कस्तो दुख लाग्छ तेस्ता मान्छे देखि आज यौटा छोरी आफ्नु जन्म दिनि बाबा जो बर्सौ देखि हरौनु भको बाबा भारत गाउँ कै मान्छे सङग जानू भको उहाँ हरु त आफ्नु परिवर सम्जेर आउनु भयो मेरो बुबा फर्कनु भयेन हो म तेहि खोजी मा छु तर दुख किन लागो भनी मेरा अफ्ना हरु मलाइ साथ दिनु त कता हो कता औल्टै नाटक गरिस आज खोज्नी हो तेस्को बाउ पहिले नै खोज्नु पर्थो भन्दै रिस गर्छन ।

मेरो बुबा ले चिट्ठी पठाउनु भको थो रे बुबा को परिवर लै तर तेस चिट्ठी मा बाबा ले क भन्नू भको थो अनि येता बाट बुबा को परिवर ले के भनेर पठाउनु भको थो र हो मलाई तेस्को पुरै बिबरन चाहियो भनेको हो कोइ रिसाउनु पर्दैन मैले कसैको श्रीमान खोजेको होइन कसैको बुबा खोजेको होइन बस मलाई मेरो बाबा को चिट्ठी को बारे मा हजुर हरु लै थाहा भको कुरा भन्दिनुस भेनको हो मलाई मेरो बाबा खोज्न सहज हुन्छ भनेर के मैले मेरो बर्सौ देखि सम्पर्क बिहिन भयेको नचिट्ठी न केही खबर केही थाहा न भको भयेर खोज्न पौदिन र ।

मलाई नि बाबा को मुख हेर्नू छ कस्लै रहर हुन्न र नाम:गोविन्द बहादुर भण्डारी 57बर्स को हुनु भयो कसै ले नि देख्नु भयो भनी भन्दिनुस है मलाई ईन्डिया मा बस्नु हुनि सम्पुर्न दाजु भाइ le share gardinus hai म उहाँ कि छोरी सुनिता भण्डारी।