मन्त्रीले ज्यान मार्ने धम्की दिएपछि प्रेम कैदीको कडा चेताबनी – चप्पल लगाउनेहरु अहिले सुट लगाएर लुटेका छन भन्दै जंगिए

काठमाडौ । कम्युनिष्ट विचारधारा बाट दिक्षित कयौ नेकपा नेतालाई कम्युनिजम दिक्षित गराएका नेपालमा कम्युनिजमका प्रवर्तक प्रेम कैदीले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई देश द्रोही तथा दलालको आरोप लगाएका छन्। एपी वान टेलिभिजन को तमसोमा ज्योतिर्गमय कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन्।

सरकारको कार्यशैली र कार्य सम्पादनलाई लिएर नेकपाकै कार्यकर्ता निरास र नेता आलोचक हुन थालेका छन् । कार्यकर्ताहरु यो सरकारलाई मनमोहन अधिकारीको नेतृत्वमा २०५१ सालमा गठिन अल्पमतको तर, लोकप्रीय सरकारसँग तुलना गर्न थालेका छन् । यसै बखत प्रतिपक्षबाट सरकार माथि चौतर्फी प्रहार शुरु भएको छ ।

हेर्नुहोस –