सानी रहिनन् अब हेर्नुहोस खुसी को खबर बोकेर आइन तेरिया १८औ जन्म दिनको अबसर पारेर यस्तो समेत भनिन (भिडियो सहित)

तेरिया मगर नेपालक रुपन्देही जिल्लामे अवस्थित रुद्रपुर गाविस सुनगाभाचोकक वासिन्दा हुन्। उनको पुरा नाम तेरिया फौजा मगर रहेको छ । तेरिया मगर जस्ले चाही नेपाली र नेपालको नाम नेपाल मा मात्रेइ हैन भारतमा पनि फैल्याइन। आज नेपालमा धेरै चर्चित रहेकी छिन । उनले २०१४-२०१५ मा भारत को ठुलो रियालिटी सो जस्लाई डि आइ डि भनेर चिनिन्थ्यो , त्यहाँ उनले जित हसिल पारेकी थिइन । त्यसेइ गरी २०१५ मा उनले झलक डिख्ह्ला जा भन्ने सो मा पनि जित हासिल गरेकी थिइन ।

उनले जितेको सो हरु भारत को ठुलो सो हरु हुन र उनले हामी नेपाली र नेपाल को मन सम्मअन अझेइ बढाएकी छिन । त्यो जितेको सो हरु म उनले नृत्य गरेर जित हासिल पारेकी थिईन् ।तर उनि नृत्य म मात्रेइ हैन गित गाउँन पनि उतिकेइ जान्ने रैछिन। नाच्न मात्र हैन गाउन पनि उतिकै सिपालुछिन तेरिया मगर ।

तेरियाले अहिले सर्बाधिक रुचाइएको समाचारको पनि जानकारी गराएकी छन् : रुसले कोरोना भाइरसको भ्याक्सिन विकास गरी अक्टोबर महिनामा सर्वसाधारणमा प्रयोगमा ल्याउने जनाइसकेको छ । उसले विभिन्न देशहरुमा भ्याक्सिनको माग भइसकेको जनाएको छ । अमेरिकाले र युरोपमा पनि भ्याक्सिनको विकास हुँदैछ । सम्भवत सन् २०२१ को शुरुमा भ्याक्सिन विकास गरी प्रयोगमा ल्याइनेछ । चीनले सैनिक र स्वास्थ्यकर्मीमा कोरोना भ्याक्सिनको प्रयोग शुरु गरिसकेको छ ।

हेरौ यो उक्त भिडियो उनले आफ्नो बिशेष गरेर जन्म दिन पारी लाइव भिडियोमै आएर आफ्नो प्रतिभा गित मार्फत प्रस्तुत गरेको भिडियो ।