७५ किलोको बाख्रा, वैदेशिक रोजगारमा जानेलाई दिए यस्तो जवाफ हेर्नुहोस (भिडियो सहित)

पोखरा महानगरपालिका २८, स्याङ्खुदीमा एक युवकले बाख्रा पालन गरेका छन्।युवकको नाम कमल पौडेल हो । उनी कृषी क्षेत्रमा निकै नै संघर्स गर्दै आएका छन् ।७५ किलोको बाख्रा पालेर उनले कति आम्दानी गर्छन् र कति बचत गर्छन् ? उनले यस बारेमा ए के न्युज नेपालमा बताएका छन् । हुन् त उनी बैदेशिक रोजगारका क्रममा बिदेश गएर १० बर्ष काम गरेको बताउँछन् ।

उनलाई यस बाख्रा बाट खर्च टहरेको र कुखरा बाट घाटा लागेको उनको भनाइ रहेको छ । उनले बिदेशमा हुँदै नेपालमा गएर केही गर्नु पर्छ भन्ने सपना बुनेका कमल पौडेलले नेपालमा आएर कृषि क्षेत्रमा लगानी गरेका छन् ।

उनले ए के न्युज नेपाल सँगको विषेश कुराकानीमा बैदेशिक रोजगारमा गएका अग्रज दाजुभाइ दिदी बहिनीलाई केहि सल्लाह सुझाव दिएका छन् । उनले पालेको बाख्रामा एउटा वटा ४५ त्यसतै अर्को ५३ र अर्को ७५ रहेको उनको भनाइ रहेको छउनले गत बर्ष ८० किलोको बाख्रा बेचेको बताएका छन् ।
त्यस्तै उनलाई बाख्रा र कुखुरा बेच्नको लागि केही समस्या नभएको बताएका छन् । उनका ग्राहक उनकै फार्ममा बाख्रा र कुखुरा किन्न आउँछन् ।
हेर्नुहोस् भिडियो: