पुण्य गौतमको कमेडीले पत्रकारनै ढले, कपिल शर्मालाई ठाडै च्यालेन्ज गरेपछि सबै चकित, हसाउनु पनि सिमा हुन्छ नि !

काठमाडौँ | पछिल्लो समयका भाइरल जस्तै हुन् पुण्य गौतम जो आफुले आफैलाई पी एच डी होल्डर, सामाजिक अभियन्ता र नेता भन्न रुचाउछन | प्राय सबै घटनामा देखिने र केहि हुदा बित्तिकै त्यहाँ पुगेन पुण्य गौतमको बानि छ या भनौ यसैले गर्दा उनि समाज र सामजिक संजालमा चर्चित पनि छन् | कतिपय दुखिलाई न्याय दिलाउनको लागि लागि पर्छन भने कतिपय बेला त्यही घटनामा मुछिएर बिबादित पनि बन्दै आएका छन् | तर यसबेला उनले हदै पार गरेर भारतीय कमेडियनलाइ पनि च्यालेन्ज गरे |

युवा राजनीतिकर्मी पुण्य गौतम केही समय अगाडि सम्म सिपी मैनाली नेतृत्वको नेकपा मालेका पोलिट ब्यूरो सदस्य थिए । माले छाडेर नेकपा एमालेमा प्रवेश गरेका उनी एमाले र माओवादीको एकता भएपछि एमालेका तर्फबाट केन्द्रीय सदस्यमा मनोनित भएका थिए । मनोनयन भएलगत्तै उनको केन्द्रीय सदस्य पद खोसियो ।

हेर्नुस के भने त उनले