महाबिर पुनलाई ७ लाख ठगेको आरोप, प्रमाणसहित पुनले फर्काए कडा जवाफ, करोडौ उठेको पैसामा यस्तो खेल खेलियो, पुण्यसंग घमासान

काठमाडौँ | चर्चित विकास अभियन्ता महावीर पुनले आफू अध्यक्ष रहेको ‘राष्ट्रिय आविश्कार केन्द्र’मा उनलाई अहिले एक युवतीले लाखौ ठगेको भन्दै फेसबुकमा पोस्ट राखिन | त्यस लगतै महाबिर पुनले आफ्नो खास कुरा के हो भन्ने कुरा खुलाए | पैसाको कुरा हो कि के हो भन्ने कुरा बुझ्दै जादा कुरा अर्कै निस्कियो | उनले आफ्नो नाम फेसबुकमा नआएको कारणले गर्दा यस्तो गरिन भन्ने कुरा बास्तबिकताको रुपमा निस्किएको छ |

सुचना र प्रविधिको क्षेत्रमा उल्लेखनिय काम गरेर ख्याति कमाएका महाबिर पुनले नेपाललाई विकशित देशका सुचिमा राख्नको लागी राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गर्न अभियान चलाएका छन् । देशमा भएको सृजनशील र प्रतिभाशाली मानव पूँजी र सांधनलाई विशेष प्रोत्साहन दिइ उनिहरुको प्रतिभाको अधिकतम उपयोग गर्ने, नेपालमा नै वैज्ञानिक आविष्कार तथा प्रविधिको विकास गर्ने कार्यलाई उच्च महत्व दिने र प्रतिभावान् नेपालीहरुको प्रतिभालाई प्रोत्साहन गर्ने साथै नेपालको अर्थतन्त्र बलियो बनाउन निर्यातमुखी उद्योगलाई आवश्यक सहयोग गर्ने उदेश्यका साथ राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गर्न महाबिर पुन ।

हेर्नुस खास कुरा यस्तो रहेछ