गोङ्गबु काण्ड: फुपुले खोलिन भित्री रहस्य ,फूपू डाको छोडेर रुदै मिडियामा, भिडियो हेर्दा कस्को मन रुदैन होला (हेर्नुहोस भिडियो)

भर्खरै केही समय अगाडी काठमाडौको गोङ्गबुमा एक सारै दुखलाग्दो घटना घटेको छ । कृष्ण बहादुर बोहराको टाउको हात खुट्टा काटेर सुटकेशमा टाउको हालेर फ्यालेको अवस्थामा भेटिएको थियो । निकै अनुसन्धान पछि कल्पनाले कृष्ण बहादुर बोहोराको ह त्या गरेको खुलेको छ । उनले कसरी काटिन कसरी त्यस्तो क्रूर तरिकाले कृष्णको निधन गर्न पुगिन भन्ने अचम्मको कुरा रहेको छ ।

सबै चकित परेका छन । यस्तो सोच्नै नसकिने घटना घटेपछि पुरै देशैभरी यसको चर्चा परिचर्चा रहेको छ । पछिल्लो समय एक पछि अर्को यस्तो दु:खद घटनाका समाचार आइरहेका बेला यो घटनाले सबैलाई एकपटक डरलाग्दो अवस्था शृजना गरेको छ । केही समय अगाडि निकै चर्चामा रहेकी अशोक दर्जीकि फूपू अर्थात रास्ट्रिय फूपू अचानक रुदै मिडियामा आएकी छिन । उनले कृष्ण बहादुर बोहोराको सम्पुर्ण नालीबेली बताउदै आशु थाम्न सकिनन ।

उनी अरुको दुख देख्नै सक्दिनन । तर उनलाई नै आज निकै पीडा परेको छ । उनको घरमा यस्तो घटना घटेको छ कि त्यो हेर्दा तपाइँको पनि आँखा रसाउनेछ । उनले आफ्नो घरमा भएको पीडा अनि कृष्ण बहादुर बोहोरा र कल्पनाको बारेमा बोल्दाबोल्दै आँसु झारेपछी बोल्नै सकिनन ।फुपुले डाको छोडेर रुदै रुदै खोलिन सम्पुर्ण भित्री रहस्य र नालीबेली तलको भिडियो हेर्दा कस्को मन रुदैन होला । हेर्नुहोस भिडियो तपाईंको होस उड्नेछ |