काठमाडौँमा रातारात करोडपतिबाट रोडमा, अहिले सडकमा रुदै भौतारिदै सडककै बास, भाडामा बस्नेले यसरी फसाएर घर लुटेपछि, कुट्दै निकाल्यो घरबाट

काठमाडौ । भभिन्छ नि कनै पनि बेला यो जिन्दगीमा जुनसुकै स्थितिको समस्या र अबरोधस“ग जुध्न तयार हुनुपर्छ भनेर कुनबेला के हुनसक्छ र के पर्न सक्छ भन्ने कुरा कसैलाई केही थाहा हुदैन । जिन्दगीको मोडमा के कस्ता उतारचढाब आउ“छन भन्ने कुरा पनि समयलेनै बताउछ भनिन्छ त्यो कुरा अहिले साचो भएर निस्केको छ काठमाडौ नैकाबमा बसोबास गर्ने यि कृष्ण कुमारी दिदीको जिबनमा । यिनले जिन्दगीमा आफैले बनाएको ३ तले घरबाट यसरी लात खाएर या भनौ आफै बिश्वास गरेर भाडामा राखेको मान्छेलेनै यसरी खेल खेलेर फसाएर कुटेर निकाल्छ भन्ने कुरा सोचेकी पनि थिईनन होला ।

तर यिनको जिन्दगीमा अहिले त्यही भयो करिब करिब अहिलेको बजार मूल्य पर्ने घरबाट यिनकै आफनै घरमा बस्ने भाडावालले यसरी फसाएर यिनलाई घर न घाटको बनाईदियो । न त जाउ भने घर छ न त उस्ले आफनो घरमा पस्न दिन्छ । बिश्वासको आधारमा सबै कुराको मिलेमतो पारेर यसरी यि सोझी दिदीलाई प्रक्रिया पुराएर प्रहरी बोलाएरनै घरबाट धक्का मार्दै निकाल्यो । जब आफनो घर आफू साथमा नभएसी यिनले सडकमै मर्ने बिचार गरिन पटकपटक तर आफैलाई सम्हालिन,

हेरौ यिनको यो दुखदायी भिडियो कसरी फसायो त पापीले |