अन्ततः अर्जुनको सम्पुर्ण झुटको पर्दाफास,खुल्यो कसैले नसोचेको बास्तबिकता,तथ्य र प्रमाण सहित लिम्बू दाइ मिडिया,(भिडियो सहित)

केही समय अगाडी काठमाडौमा एक बाबुले आफ्नो छोरालाई पिढ्युमा सटमा बाधेर आफुले ठेला कुदाउदै गरेको फोटो रातारात भाइरल भयो । किन एक बाबुले आफ्नो सन्तानलाई बोकेर ठेला चलाए त! सबैको चासोको बिषय बन्यो । केही मिडियाका मिडियाकर्मीले उनको भिडियो मिडियामा ल्याए । अन्तरवार्तामा आफुले आफ्नो दुई बर्षको सानो छोरालाई ढाडमा बोकेर दुख गरेको आफ्नो बाध्यता रहेको बताएका थिए ।

काखको सानो छोरालाई छाडेर गएकी श्रीमतीका कारण आफुले सानो छोरालाई आमा र बाबू दुबैको माया गरेर हुर्काउदै गरेको बताए । अर्जुन एक कुशल गायक पनि रहेको बताए । अर्जुनका अनुसार उनलाई आफ्नी श्रीमती गाउँमा पनि अन्य पुरुषसंग अनैतिक सम्बन्ध राख्ने गरेको छ भनेर गाउले अनि आफन्तहरूले पटक पटक जानकारी दिदा पनि आफुले बिश्वास नगरेको र बरु आफ्नो गायक बन्ने सपना पनि पूरा हुने भनेर श्रीमती र छोरालाई काठमाडौ लगेर दुख गरेको तर श्रीमतीको बानीमा परिवर्तन नभएको र पहिले पनि छोरो चार महीनाको हुदा छाडेर गएकी बताए । श्रीमतिले पनि मिडियामा आफुलाइ अर्जुनले शंका गर्ने कुटपिट गर्ने कमाएको रकम नदिने जस्ता अनेकौ कुराहरु भनेकी छिन ।

अहिले चौतर्फी धेरैजनाले अर्जुनको साथ दिइरहेको पाइन्छ । आज डि बि लिम्बू अर्थात लिम्बू दाइले मिडियामा आएर अर्जुन र उनकी श्रीमतीको बारेमा सम्पुर्ण नीलीबेली बताएका छन । लिम्बू दाइले भित्री रहस्य बताएका छन ।आक्रोशित हुँदै लिम्बू दाइले लक्ष्मीको केही गल्ती नभएको भन्दै यस्तोसम्म भनेका छक कि तपाईको हेर्दा होस उड्नेछ ।उनले अर्जुनको झुटको पर्दाफास गर्दै तथ्य र प्रमाण सहित मिडियामा आएका छन । उनले कसैले नसोचेको बास्तबिकता खोलेका छन । तलको भिडियो हेर्नुहोला तपाई चकित पर्नुहुनेछ|