गायिका देवी घर्तीले गीत गएरै खोले यति ठुलो रेष्टुरेन्ट,दोहोरी साँझमा लगानी गर्दा सबै आगोलागी भएको सम्झेर भाबुक भए

लोकप्रिय गायिका देवी घर्ति र उनको श्रीमान गायक राजु ढकालले राजधानीमै भब्य रेष्टुरेन्ट खोलेका छन,दोहोरी गीत गाएरै उनीहरुले एक आफ्नै रेष्टुरेन्ट खोलेका हुन् ।लामो समय देखि आम दर्शक श्रोतको मन जितेका जोडीले आफ्नै रेष्टुरेन्ट खोले संगै बिशेष कुराकानी भएको छ।

देवीले यस अगाडी पनि एउटा दोहोरी साँझ खोलेकी थिइन,गीत संगीत बाटनै कमाएको पैसाले दोहोरी साझ खोले संगै उक्त दोहोरी साँझमा आगोलागी भएको थियो जसको कारण सबै भौतिक सामग्री जलेर नष्ट भयो जसको कारण निकै निरास हुदै उक्त ब्यबसायबाट हात झिकेका थिए जोडीले।फेरी सोहि पेसालाई सम्हालेका जोडीको एक बिशेष कुराकानी हेर्नुहोस::