हरि उदासीलाई लाग्यो अर्को झट्का, झापाबाटै दिए खुल्ला चुनौती (हेर्नुहोस भिडियो)

कार्टुनमा भेटिएको भनिएर झुक्याइएको बच्चालाई देश तथा बिदेशबाट धेरै सहयोग आयो । भाग्य न्यौपाने शिशिर भन्डारी लगायतका धेरै सहयोगिहरुले सहयोग गरेका थिए । तर त्यो सबै झुटो भन्ने स्पष्ट भएसङै भाग्य न्यौपानेले आफुले सहयोग गरेको पैसा फिर्ता नै लिए । भिडियो बनाए तर अहिले त्यो भिडियो अन्तरबार्ताका बिषयमा धेरैले राम्रो अनि धेरैले नराम्रो प्रतिक्रिया दिदै आएका छन । भाग्यले लिएको अन्तरबार्ता निकै चर्चामा छ अनि बिबादमा छ ।

अहिलेको यो एक घटनाले फेरि पुष्टि गरेको छ कि मान्छेले पैसाको लागि जे पनि गर्न तयार हुन्छ । नौं नौं महिना कोखमा राखेर दुख कष्ट गरेर जन्म दिने आमाले नै आफ्नी शिशुलाई झाडीमा लगेर फाल्छिन् होला त! भन्ने एक कल्पना भन्दा बाहिरको कुरा हो । तर यही साउन १२ गते एउटी निर्दयी आमाले पैसा कमाउने लोभमा त्यसै गरेको तथ्य खुलेको छ । घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचार भाइरल बन्यो सनसनी बनेर फैलियो । कपनको चौरमा कार्टुनमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका नेपाली मनहरु रातारात ओइरिए ।

पछि त्यो झुटो भन्ने थाहा पाएपछी चौतर्फी बिरोध भएको थियो । भाग्य न्यौपानेले पुष्पा अधिकारीको घरमै गएर पैसा फिर्ता मागे अनि अन्तरबार्ता लिए त्यो अन्तरवार्ता निकै बिबादित बन्यो यो सबैलाई थाहा भएकै कुरा हो । यहि कुरालाई लिएर भाग्यलाई धेरैले बिरोध गरे अनि धेरैले समर्थन । यसैबिच हरि उदाशी भन्ने एक ब्यक्तिले भाग्य र शिशिरलाई तिमिहरुबाट ठूलो गल्ती भयो माफी माग नत्र म बाङ्गारा झार्छु भन्ने कुरा मिडियामा आएपछी । झापाबाट सिताराम लिम्बू आक्रोशित हुदै मिडियामा आएका छन । हरिले भाग्य न्यौपाने शिशिर भन्डारी लगायत सबै नेपालीलाई यस्तोसम्म भनेका छन कि हेर्दा सबैको रगत उम्लीनेछ । झापाका युवाले रिसाउदै हरि उदाशीलाई आफू झापाबाट काठमाडौ नै आएर तेरो हड्डी करङ्ग भाच्ने भन्दै हरि उदाशीको होस उड्ने छ । युवाले रिसाउदै यस्तोसम्म भनेका छन कि तपाइँको होस उड्नेछ तलको भिडियोमा हेर्नुहोला|