कार्टुन मा बच्चा बिशेष कमेडी भिडियो : दोबाटे- भाग -२७१

पुर्बि मोरङ्को पथरी सनिस्चरे क्षेत्र बाट बनेको टेलिसिरियल दोबाटे यति बेला निकै चर्चित छ।हरेन्द्र खत्रीको निर्देसन लेखनमा बनेको यस शृङ्खलामा खत्री संगै लक्षणा राई,निशा घिमिरे , आईन्द्र लिम्बू,लक्ष्मि प्रसाद खनाल,जानुका फुयाल ,पुर्णकला राई, ज्योती घिमिरे को अभिनय रहेको छ।

यस शृङ्खलामा प्राय गाउघरमा घटेका बिसुद्द कथा बस्तु समेटिने भएकोले पनि निकै रुचाइएको निर्माण पक्ष् को दाबी छ। अर्गानिक सिरियलको रुममा चिनिने यो सिरियलमा आजको भागमा भने अहिलेको भाईरल पुस्पा अधिकारी र युटुबर बिचको कथा बस्तुलाई समेटिएको छ। हेर्नुस भिडियो सहित।