हेर्नुहोस्घ ट्यो सुनको मूल्य , तोलाको कति पुग्यो ?

पाथिभारा पाथिभारा माता ले ले सबैको सबैको कल्याण कल्याण गरुन गरुन२५ साउन , काठमाडौँ । आइतबार सुनको मुल्यमा गिरावट आएको छ । आइतबार सुनको मुल्य तोलामा ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रति तोला एक लाख २ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि शुक्रबार सुन प्रतितोला एक लाख ३ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रति तोला एक लाख २ हजारमा एक सयमा कारोबार भइरहेको छ । त्यस्तै आइतबार चाँदीको मुल्य भने घटेको छ ।

महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४१० मा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मुल्य एक हजार ४०५ प्रति तोला रहेको थियो ।