शिशिर भण्डारी बिवादपछि पहिलो पटक बोले । फोन, म्यासेजबाटै धम्की आउँदा आँशु खस्यो (भिडियो हेर्नुस)

कपनको बाल गृह केयर बाल गृहमा शिशु भेटिएको भन्दै समाचार बाहिर आईसकेपछिको बिवादमा शिशिर भण्डारी बोलेका छन् । सँस्थाकी अध्यक्ष पुष्पा अधिकारीले गल्ती स्विकारिसकेको सन्दर्भमा शिशिरले पनि समाचार सम्प्रेशषणमा हतार भएको भन्दै दर्शक माँझ माफी मागेका छन् ।

फोन र म्यासेज मार्फत गाली गलौच गर्दै धेरैले शिशिरलाई अनेक टिका टिप्पणी गरिरहेका थिए । त्यस बिषयमा शिशिरले एउटा भिडियो निर्माण गर्दै आफुबाट भएको गल्ती स्विकार्दै आफुलाई गाली गलौच गर्ने र माया साथ सपोर्ट दिनेहरुलाई यस्तो भने । भिडियो हेर्नुस