नौं नौं महिना कोखमा राखेर दुख कष्ट गरेर जन्म दिने आमाले नै आफ्नी शिशुलाई झाडीमा लगेर किन फाल्छिन् ?

काठमाडौमा केही समय अगाडी कार्टुनमा भेटिएको भनिएको बच्चाको बास्तबिकता बुझ्दा धेरै चकित बने भेटिएको भनिएको बच्चालाई देश तथा बिदेशबाट धेरै सहयोग आयो । भाग्य न्यौपाने शिशिर भन्डारी लगायतका धेरै सहयोगिहरुले सहयोग गरेका थिए । तर त्यो सबै झुटो भन्ने स्पष्ट भएसङै भाग्य न्यौपानेले आफुले सहयोग गरेको पैसा फिर्ता नै लिए । भिडियो बनाए तर अहिले त्यो भिडियो अन्तरबार्ताका बिषयमा धेरैले राम्रो अनि धेरैले नराम्रो प्रतिक्रिया दिदै आएका छन । भाग्यले लिएको अन्तरबार्ता निकै चर्चामा छ अनि बिबादमा छ । अहिलेको यो एक घटनाले फेरि पुष्टि गरेको छ कि मान्छेले पैसाको लागि जे पनि गर्न तयार हुन्छ । नौं नौं महिना कोखमा राखेर दुख कष्ट गरेर जन्म दिने आमाले नै आफ्नी शिशुलाई झाडीमा लगेर फाल्छिन् होला त! भन्ने एक कल्पना भन्दा बाहिरको कुरा हो । तर यही साउन १२ गते एउटी निर्दयी आमाले पैसा कमाउने लोभमा त्यसै गरेको तथ्य खुलेको छ । घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचार भाइरल बन्यो सनसनी बनेर फैलियो ।

कपनको चौरमा कार्टुनमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका नेपाली मनहरु रातारात ओइरिए । तर यहीँ बिषयमा सबै झुटो साबित भएपछी भाग्य न्यौपाने शिशिर भन्डारी लगायत अन्य केही संचारकर्मीहरुले फैसा फिर्ता मागेका थिए । भाग्य न्यौपानेले लिएको एक अन्तरबार्तालाई लिएर अहिले चौतर्फी बिरोध भइरहेका बेला पुर्बका एक युवा आक्रोशित हुँदै मिडियामा आएका छन । भाग्य न्यौपानेको मनै छुने कसैले नदेखेको भित्री कहाँनी बिगतदेखि बर्तमानसम्मको सम्पुर्ण नालीबेली भावुक हुँदै बताएका छन । भाग्य न्यौपाने र शिशिर भन्डारी नेपालका साथै बिदेशमा फसेका धेरै गरिब दुखी नेपाली उद्दार गरेको अनि हजारौं घाउमा मलम पट्टी लगाएको भुल्न नहुने बताउदै भाग्य र शिशिरलाई फसाइयो भने आफू चुप नबस्ने बताउदै युवा सिताराम लिम्बुले पुष्पालाइ पनि कडा चेतावनी दिएका छन । भाग्य र शिशिरका लागि आफू मार्न र मर्न समेत पछि नपर्ने बताए । युवाले पुष्पाका सम्पुर्ण भित्री रहस्य र नालीबीली यसरी बताएका छन तलको भिडियोमा हेर्नुहोला रगत उम्लीनेछ |