भाग्य न्यौपाने यो देशको हिरो हो भन्दै डा सुरेन्द्र केसीले दिए कडा जवाफ:भाग्य न्यौपानेले जस्तो गरेर देखाउ

केहि दिन यता भाग्या न्यौपानेको बिषयलाई लिएर बिबाद चर्काउदै गर्दा यता डा सुरेन्द्र केसीले भने भाग्य न्यौपानेको पूर्ण समर्थन जनाएका छन।प्रखर राजनीतिक विश्लेषक समेत रहेका केसीले भाग्य न्यौपानेको पछिल्लो गतिबिधिको प्रशंसा गर्दै उनि देशको हिरो हो समेत भन्न भ्याए भने दुखि गरिबको पहिलो नजर भाग्य न्यौपाने तिरै रहेको उनको जिकिर छ।

भाग्य न्यौपानेको एउटा गल्तीलाई लिएर उनि माथि दैनिक आक्रमण गर्नु गलत भएको भन्दै उनले ठुलो मिडिया र सरकारलाई समेत ठाडो चुनौती दिएका छन।भाग्यले जति गरेर देखाओस भन्दै उनले भनेका छन’अहिलेको अबस्थामा भाग्यलाई हेप्नु गलत छ,उनि संगै युटुबरलाइ खेद्ने हो भने मेन मिडिया भन्नेहरुको पनि अन्त्य पक्का छ,युटुबले जस्तो प्लेटफम अरु मिडियाले दिन सकेको छैन ,युटुब थिएन भने मेरो बिचार पनि त हेर्न [पाउने थिएनन् जनताले’। हेरौ लालीगुराँस सम्बादमा कमल सरगमले गरेको यो बिशेष कुराकानी :